Kathmandu Press

जंगली हात्तीको आक्रमणबाट मृत्यु

जंगली हात्तीको आक्रमणबाट मृत्यु

सुनसरी, साउन २८ : जंगली हात्तीको आक्रमणबाट मृत्यु सुनसरीमा एकजनाको मृत्यु भएको छ।

सुनसरीो कोसी गाउँपालिका–४ खत्वे टोल बस्ने ५५ वर्षीय रामे खङ्ग खत्वेको बिहीबार बिहान जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। 

खेततर्फ जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्