मृत अवस्थामा फेला
काठमाडौं, साउन २७ : कास्कीको पोखरा महानगरपालिका;१४ बिजयपुरस्थित पानीको धारामा नाम र ठेगाना नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलाबर मृत अवस्थामा फेला परेका...
काठमाडौं, साउन २७ : कास्कीको पोखरा महानगरपालिका;१४ बिजयपुरस्थित पानीको धारामा नाम र ठेगाना नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलाबर मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, मोरङको केराबारी गाउँपालिका-१० स्थित खदम खोलामा पनि करिब ३० वर्षीय नाम र ठेगाना पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:०५ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











