चट्याङ लागेर धनुषामा एकको मृत्यु
धनुषा, साउन २७ : चट्याङ लागेर धनुषामा एकजनाको मृत्यु भएको छ।धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने ५५ वर्षीय सत्य नरायन साफीको खेतमा काम...
धनुषा, साउन २७ : चट्याङ लागेर धनुषामा एकजनाको मृत्यु भएको छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सियाही बस्ने ५५ वर्षीय सत्य नरायन साफीको खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)