अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नबारे मुख्यमन्त्री पोखरेलको जवाफका लागि एक घण्टा बैठक स्थगित
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
काठमाडौं, साउन २७ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने गरी दुई बजेर ४५ मिनटसम्म बैठक स्थगित भएको हो ।
प्रकाशित मिति: १३:५२ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

-1789453539.jpg)