सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई...
काठमाडौं, साउन २६ : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











