Kathmandu Press

काठमाडौं उपत्यकामा ९५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा...
काठमाडौं उपत्यकामा ९५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २४, भक्तपुरमा १ सय ७० र ललितपुरमा १ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्