Kathmandu Press

महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ 

मोरङ, साउन २४ : ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमाएकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ भण्डारी टोल बस्ने २२ वर्षीय शूरा...
महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ 

मोरङ, साउन २४ : ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमाएकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ भण्डारी टोल बस्ने २२ वर्षीय शूरा ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई ऋषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बबियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्