Kathmandu Press

उपत्यकामा थपिए ९१० कोरोना संक्रमित

काठमाडौं, साउन २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९३, ललितपुरमा...
उपत्यकामा थपिए ९१० कोरोना संक्रमित

काठमाडौं, साउन २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा थप ३२१८ जना कोरोना संक्रमित थपिएका छन् भने १७२२ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्