Kathmandu Press

ओलम्पिक महिला फुटबल : क्यानडाले जित्यो स्वर्ण

काठमाडौं, साउन २२ : टोक्योमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ।शुक्रबार टोक्योमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै...
ओलम्पिक महिला फुटबल : क्यानडाले जित्यो स्वर्ण

काठमाडौं, साउन २२ : टोक्योमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ।

शुक्रबार टोक्योमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्यानडाले महिला फुटबलको स्वर्ण जितेको हो। क्यानडाले महिला फुटबलका पहिलो पटक स्वर्ण जित्यो ।

यससअघि सन् २०१२ र सन् २०१६ को ओलम्पिकमा क्यानडाले कास्य पदक जितेको थियो। यता, स्वीडेन भने लगातार दोस्रो पटक फाइनल पुगेर पनि स्वर्ण जित्न असफल भयो ।

सन् २०१६ को रियो ओलम्पिकमा स्वीडेन फाइनलमा जर्मनीसँग पराजित भएको थियो। 

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्