माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, साउन २२ : माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे...
काठमाडौं, साउन २२ : माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे अध्यक्ष प्रचण्डले ब्रिफ गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिए।
बैठकमा सरकार सञ्चालन, मन्त्रिपरिषद विस्तार, साझा न्यूनतम कार्यक्रमलगायत विषयमा सामान्य छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





