नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बिहान ११ बजे बस्ने...
काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बिहान ११ बजे बस्ने भएको छ।
अध्यक्ष केपी शर्मा ओली पक्षले एमालेको नाममा कुनै पनि बैठक नभएको भन्दै भन्दै विज्ञप्ति जारी गरेपनि नेपाल पक्षका केन्द्रीय सदस्यहरूले बैठकलाई जारी राखेका छन्। बैठक बिहीबार पनि बसेको थियो।
बिहीबारकाे बैठकमा नेता नेपालले उनले आफूहरु धेरै अघि बढिसकेको बताउँदै ओली गल्ती सच्चाएर आए मात्र एकता हुने बताएका थिए।
प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





