कुनै परीक्षा रोकिँदैन : त्रिवि
काठमाडौं, साउन १८ : त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेको त्रिवि अन्तर्गतका कुनै पनि वार्षिक परीक्षा नरोकिने बताएको छ ।मन्त्रालयले जे भने पनि त्रिविका परीक्षा...
काठमाडौं, साउन १८ : त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेको त्रिवि अन्तर्गतका कुनै पनि वार्षिक परीक्षा नरोकिने बताएको छ ।
मन्त्रालयले जे भने पनि त्रिविका परीक्षा सकिन लागेको भन्दै परीक्षा नरोकिने भएकोले परीक्षार्थीहरु अलमलमा नपर्न आग्रह गरेका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएपछि त्रिविले यस्तो स्पष्ट पारेको हो।
अहिले कोरोनाले रोकिएको स्नातक तहको प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: १८:४९ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





