चार पूर्वमाओवादी नेताको रिटमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताको मागअनुसार आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
काठमाडौं, साउन १८ : माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताको मागअनुसार आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
उनीहरूको मागअनुसार कारण देखाउ र अन्तरिम दुवै आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।
आफूहरू माओवादी केन्द्रमै रहेको दाबी गर्दैै सर्वोच्चमा रिट दायर गरेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा आदेश जारी नहुने न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ठहर गरेको हो ।
सर्वोच्चको आदेशको पूर्णपाठ


प्रकाशित मिति: १७:५२ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





