Kathmandu Press

उपत्यकामा थपिए ७७० जना कोरोना संक्रमित

काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ५५६,...
उपत्यकामा थपिए ७७० जना कोरोना संक्रमित

काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ५५६, ललितपुरका एक सय १५ र भक्तपुरका ९९ जनालाई संक्रमण पुष्टि भएको हो । 

योसँगै उपत्यकामा थप ८८९५ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा ६२०४, ललितपुरका १५४६ र भक्तपुरका ११४५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२५ जनामा संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्