Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ८५१ कोरोना संक्रमित

काठमाडौं, साउन १७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९४, ललितपुरमा...
काठमाडौं उपत्यकामा थपिए ८५१ कोरोना संक्रमित

काठमाडौं, साउन १७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९४, ललितपुरमा १६६ जना र भक्तपुरमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्