थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौ, साउन १७ : पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२६३६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३४ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





