Kathmandu Press

अर्थ सचिवमा मरासिनी

काठमाडौं, साउन १७ : सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ। उनी यसअघि महालेखा नियन्त्रक थिए। अर्थसचिव रहँदै आएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा...
अर्थ सचिवमा मरासिनी

काठमाडौं, साउन १७ : सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ। उनी यसअघि महालेखा नियन्त्रक थिए। 

अर्थसचिव रहँदै आएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको जनाइएको छ।
 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्