Kathmandu Press

नेपाल समूहको अखिल फोर्सको बृहत् भेला

काठमाडौं, साउन १६ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला आज (शनिबार) बबरमहलमा गर्दैछ। भेला वरिष्ठ नेता नेपालको प्रमुख...
नेपाल समूहको अखिल फोर्सको बृहत् भेला

काठमाडौं, साउन १६ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला आज (शनिबार) बबरमहलमा गर्दैछ। 

भेला वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा हुन लागेको हो बताएएके छ। भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्‍याली पनि गर्ने भएको छ। 

एमालेमा विवाद बढ्दै गइरहँदा ओली पक्षले युथफोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ। 

माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ। 

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्