कोरोनाको तेस्रो लहरको तयारी तत्काल सुरु गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं, साउन १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजो (शुक्रबार) बसेको बैठकमा सम्भावित कोरोनाको तेस्रो लहरको तयारी तत्काल...
काठमाडौं, साउन १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजो (शुक्रबार) बसेको बैठकमा सम्भावित कोरोनाको तेस्रो लहरको तयारी तत्काल सुरु गर्न निर्देशन दिएका छन् ।
अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन पनि उनले निर्देशन दिएका छन् ।
प्रकाशित मिति: १०:३८ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











