Kathmandu Press

‘मदन पुरस्कार–२०७७’ का लागि नौ पुस्तक छनोट

काठमाडौं, साउन १५ : ‘मदन पुरस्कार-२०७७’ का लागि नौ पुस्तक छनोटमा परेका छन्।मदन पुरस्कार गुठीले आज (शुक्रबार) पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।सूचीमा...
‘मदन पुरस्कार–२०७७’ का लागि नौ पुस्तक छनोट

काठमाडौं, साउन १५ : ‘मदन पुरस्कार-२०७७’ का लागि नौ पुस्तक छनोटमा परेका छन्।

मदन पुरस्कार गुठीले आज (शुक्रबार) पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

Hardik ivf

सूचीमा परेका पुरुतकहरुमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’ छन्।

त्यस्तै, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गो’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगि।ाज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ छन्।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्