सुनको मुल्य तोलामा ३ सयले घट्यो, चाँदी भने स्थिर
काठमाडौं, साउन १२ : मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले घटेको छ । सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको...
काठमाडौं, साउन १२ : मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले घटेको छ ।
सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैँयाले ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैँयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
यस्तै, आजलाई चाँदीको मुल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला १ हजार २७० मा चाँदीको कारोबार भइरहेको थियो।
प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











