एनसिसी बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त
काठमाडौं, साउन ११ : नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । बैंकको शनिबार बसेको बैठकले भट्टराईलाई...
काठमाडौं, साउन ११ : नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।
बैंकको शनिबार बसेको बैठकले भट्टराईलाई कम्पनी सचिवम नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए।
शनिबार बैंकको ८५९औं सञ्चालक समितिको बैठक बसेको थियो।

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











