Kathmandu Press

सुनको मूल्य तोलाको ९१ हजार 

सुनको मूल्य तोलाको ९१ हजार 

काठमाडौं, साउन १० : आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ ।

गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जाकारी दिएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्रतै चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्