Kathmandu Press

लक्ष्मी उन्नति कोषले २५ प्रतिशतका दरले लाभांश दिने

काठमाडौं, साउन ६ : लक्ष्मी उन्नती कोषले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशतका दरले लाभांश (बोनस) वितरण गर्ने भएको छ।लक्ष्मी बैंक लिमिटेडद्वारा प्रवर्धन गरिएको तथा लक्ष्मी...
लक्ष्मी उन्नति कोषले २५ प्रतिशतका दरले लाभांश दिने
Hardik ivf

काठमाडौं, साउन ६ : लक्ष्मी उन्नती कोषले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशतका दरले लाभांश (बोनस) वितरण गर्ने भएको छ।

लक्ष्मी बैंक लिमिटेडद्वारा प्रवर्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित सो कोषले  २५ प्रतिशतका दरले लाभांश (बोनस) दिन लागेको कम्पनी सचिव सन्दीप प्रधानले जानकारी दिए। 

लाभांश दिने प्रयोजनार्थ सो कोषले साउन १३ गतेका लागि बुकक्लोज गर्ने जानकारी दिएकाे छ।

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्