Kathmandu Press

सुनको मूल्य तोलामा ६०० ले घट्यो

काठमाडौं, साउन ३ : आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेो छ । शुक्रबार स्थिर देखिएको सुनको मूल्य आइतबार बढेको हो।नेपाल सुनचाँदी व्यवसायी...
सुनको मूल्य तोलामा ६०० ले घट्यो

काठमाडौं, साउन ३ : आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेो छ । शुक्रबार स्थिर देखिएको सुनको मूल्य आइतबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलामा ९३ हजार दुई सय रुपैयाँ कायम भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँ सस्तिएको छ। शुक्रबार चाँदी तोलामा एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्