मृत्युदण्डकाे व्यवस्थाविरुद्ध श्रीलंकाको दूतावास अगाडि प्रदर्शन
काठमाडौं, असार १७ : मृत्युदण्ड दिने व्यवस्था पुनःस्थापना गरेपछि काठमाडौंकाे महाराजगञ्जस्थित श्रीलंकाको दूतावास अगाडि प्रदर्शन गरिएको छ।
श्री....

काठमाडौं, असार १७ : मृत्युदण्ड दिने व्यवस्था पुनःस्थापना गरेपछि काठमाडौंकाे महाराजगञ्जस्थित श्रीलंकाको दूतावास अगाडि प्रदर्शन गरिएको छ।
श्रीलंकाले मृत्युदण्ड दिने व्यवस्थालाई पुनःस्थापित गरेको छ। जसको विरोधमा आज मावनअधिकारकर्मीले काठमाडौंस्थित श्रीलंकाको दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
ब्यानर र प्लेकार्डसहित श्रीलंकाको दूतावास पुगेका अधिकारकर्मीले मृत्युदण्ड खारेजीको माग गरे।
प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार