Kathmandu Press

विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं, असार १५ : टी–२० विश्वकपको लागि एसिया छनोट प्रतियोगिता खेल्न नेपाली टोली घोषणा गरिएको छ।

आज घोषणा गरिएको टोलीमा पारश खड्का क्....

विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा
फाइल फोटो

काठमाडौं, असार १५ : टी–२० विश्वकपको लागि एसिया छनोट प्रतियोगिता खेल्न नेपाली टोली घोषणा गरिएको छ।

आज घोषणा गरिएको टोलीमा पारश खड्का क्याप्टन रहेका छन्। टोलीमा बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन्।

यस पटक दुई जना नयाँ खेलाडी पनि टोलीमा परेका छन्। अविनाश बोहोरा र पवन शरार्फ टोलीमा परहेका हुन्।

त्यस्तै, बैकल्पिक खेलाडीमा कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ शेख रहेका छन्।

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्