Kathmandu Press

निर्धन उत्थान लघुवित्त सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त

काठमाडौं, असार ४ : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कम्पनी सञ्चालकमा सन्तोषकुमार भट्टराईलाई नियुक्त गरेको छ। उनलाक्ष्ई एभरेष्ट बैंकका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीद्वारा...
निर्धन उत्थान लघुवित्त सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त

काठमाडौं, असार ४ : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कम्पनी सञ्चालकमा सन्तोषकुमार भट्टराईलाई नियुक्त गरेको छ। 

उनलाई एभरेष्ट बैंकका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ।

कम्पनीको नक्साल भगवतीबहालमा आज (बिहीबार) बसेको सञ्चालक समितिको २७७औं बैठकले आजैदेखि लागु हुने गरी सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको कम्पनी सचिव रामबहादुर चौधरीले जनाएका छन्।

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्