Kathmandu Press

सिरिजङ्गा गाउँपालिकाको सद्भावना पर्यटन दूतमा कलाकार गजुरेल

फुङलिङ, असार ४ : सिरिजङ्गा गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ।गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन...
सिरिजङ्गा गाउँपालिकाको सद्भावना पर्यटन दूतमा कलाकार गजुरेल

फुङलिङ, असार ४ : सिरिजङ्गा गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ।

गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो। 

‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मिएका हुन् । 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्