Kathmandu Press

कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका गायक श्रेष्ठ डिस्चार्ज

काठमाडौं, जेठ २७ : कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन् ।कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम...
कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका गायक श्रेष्ठ डिस्चार्ज
Hardik ivf

काठमाडौं, जेठ २७ : कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि आज डिस्चार्ज भएका हुन् । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको हो ।

डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण गरिएको भएपनि रिपोर्ट भने आउन भने बाँकी रहेको छ । बरिष्ठ गायक श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का जर्ज पनि हुन् ।

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्