Kathmandu Press

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं, जेठ १८ : नेकपा एमालेकाे स्थायी कमिटी बैठक सुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि सुरु  भएको हो। एमाले...
एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं, जेठ १८ : नेकपा एमालेकाे स्थायी कमिटी बैठक सुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि सुरु  भएको हो। 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८र०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ।
 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्