थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ को मृत्यु
पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परिक्षण गर्दा ६६७ जनामा परिक्षण पुष्टि भएको हो।
काठमाडौं, जेठ १६ : पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परिक्षण गर्दा ६६७ जनामा परिक्षण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा ६२०५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप १०९ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:३३ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











