एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, जेठ १६ : नेकपा एमालेले स्थायी कमिटी बैठक आज डाकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो । बैठकमा शनिबार...
काठमाडौं, जेठ १६ : नेकपा एमालेले स्थायी कमिटी बैठक आज डाकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।
बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
प्रकाशित मिति: १३:२९ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











