Kathmandu Press

देउवा निवासमा पाँच दलका शीर्ष नेताको छलफल 

काठमाडौं, जेठ १६ : नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलका पाँच नेताको बैठक जारी छ।छलफलमा देउवासहित, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
देउवा निवासमा पाँच दलका शीर्ष नेताको छलफल 

काठमाडौं, जेठ १६ : नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलका पाँच नेताको बैठक जारी छ।

छलफलमा देउवासहित, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल रहेका छन् ।

चुनावी सरकारले ल्याएको बजेट र आगामी दिनका कार्यक्रमकाबारेमा छलफल केन्द्रित रहेको बताइएकाे छ।
 

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्