Kathmandu Press

आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित बजेटको पूर्णपाठ

यो बजेट चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको रहेको छ। अहिले कार्यान्वयनमा रहेको बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ हो।
आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित बजेटको पूर्णपाठ

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

यो बजेट चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको रहेको छ। अहिले कार्यान्वयनमा रहेको बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ हो।

हेर्नुस् बजेटकाे पूर्णापाठ :

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्