Kathmandu Press

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट 

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु...
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट 

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्