शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
काठमाडौं, जेठ १५ : सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्नेलाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले...काठमाडौं, जेठ १५ : सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्नेलाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अधिकतम ५ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण दिने बताएकका हुन्।
प्रकाशित मिति: १६:५७ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











