Kathmandu Press

शनिबार ४४८७ जना कोरोना संक्रमित थपिए, ११६ को मृत्यु

काठमाडौं, जेठ १५ : पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा...
शनिबार ४४८७ जना कोरोना संक्रमित थपिए, ११६ को मृत्यु

काठमाडौं, जेठ १५ : पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १६:४० बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्