Kathmandu Press

कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब बजेट विनियोजन

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए। 

काठमाडौं, जेठ १५ : सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरसविरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। 

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्