काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८–७९ को बजेट सिंहदरबारबाट प्रस्तुत गर्न थालेका छन् ।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत आगामी आवको राजस्व र व्ययको विवरण घोषणा गर्दैछ ।