राष्ट्रपतिद्वारा बजेटसम्बन्धी अध्यादेश जारी
काठमाडौं, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गरेकी छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन...
काठमाडौं, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गरेकी छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।
आज अपरान्ह ४ बजे सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरणा सार्वजनिक गर्दैछ।

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











