Kathmandu Press

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, जेठ १५ : आज  ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री...
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, जेठ १५ : आज  ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। 

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् ।

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ।

प्रकाशित मिति: १०:०९ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्