Kathmandu Press

आज ४ बजे बजेट सार्वजनिक हुँदै

आज ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौं, जेठ १५ : शनिबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ।

बजेटबारे निर्णय गर्न शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।

प्रकाशित मिति: १०:०० बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्