Kathmandu Press

प्रधानमन्त्री ओलीले चार बजे सम्बोधन गर्ने

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले अपरान्ह चार बजे सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ।संविधानअनुसार...
प्रधानमन्त्री ओलीले चार बजे सम्बोधन गर्ने

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले अपरान्ह चार बजे सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ।

संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ।

 

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्