संसद विघटनविरुद्धको १९ वटा रिट प्रधानन्याधीशको एकल इजलासमा सनुवाइ हुने
राणाले आफ्नै इजलासमा प्रारम्भिक सुनुवाइ तय गरेका हुन् । उक्त इजलासमा १९ रिटको मात्र सुनुवाइ हुँदै छ ।
काठमाडौं, जेठ १३ : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजलास गठन भएको छ । राणाले आफ्नै इजलासमा प्रारम्भिक सुनुवाइ तय गरेका हुन् । उक्त इजलासमा १९ रिटको मात्र सुनुवाइ हुँदै छ ।
संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति: १०:३३ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

