Kathmandu Press

कोरोनाबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं, जेठ १३ : कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा उपचार...
कोरोनाबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं, जेठ १३ : कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। 

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको हो । 

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही दिन भन्टिलेटरमा समेत राखिएको थियो।

प्रकाशित मिति: १०:१३ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्