Kathmandu Press

नेपालमा कोरोनाबाट निको हुने दर ७६.९ प्रतिशत 

नेपालमा कोरोनाबाट निको हुने दर ७६.९ प्रतिशत 

काठमाडौं, जेठ १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ ।

निको हुने दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्