देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक, के होला निर्णय ?
काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बुधबार...
काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट र पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

