Kathmandu Press

कोरोना अपडेट : १६९ जनाको मृत्यु, ८६३६ नयाँ संक्रमित, निको हुनेको संख्या ६४०४

सोही अवधिका कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय १३ जना रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ८ सय ६३, भक्तपुरमा ३ सय २३ र ललितपुरमा ४ सय २७ जना छन्।
कोरोना अपडेट : १६९ जनाको मृत्यु, ८६३६ नयाँ संक्रमित, निको हुनेको संख्या ६४०४

काठमाडौं, जेठ ११ : पछिल्लो २४ घण्टामा १ सय ६९ जनाको मुृत्यु भएको छ।

देशभर कुल २२ हजार ९३६ जनाको परिक्षण गरिएकोमा ८हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

सोही अवधिमा ६ हजार ४ सय ४ जना कोरोनामुक्त भएका छन्।

सोही अवधिका कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय १३ जना रहेका छन्।

तीमध्ये काठमाडौंमा १ हजार ८ सय ६३, भक्तपुरमा ३ सय २३ र ललितपुरमा ४ सय २७ जना छन्।

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्