Kathmandu Press

कमेडियन आदर्श मिश्राका पिताको निधन

काठमाडौं, जेठ ११ : कमेडी च्याम्पियनमा सहभागी भएर चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ।उनको मंगलबार बिहान चितवनको भरतपुर...
कमेडियन आदर्श मिश्राका पिताको निधन

काठमाडौं, जेठ ११ : कमेडी च्याम्पियनमा सहभागी भएर चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ।

उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

उनी चार वर्षदेखि मिर्र्गौलाको समस्यासँग जुधिरहेका थिए । उनलाई सोमबार राति मात्र म्रो उपचारको आशामा भरतपुर अस्पतालमा पु¥याइएको थियो।

आदर्शले बाराको जितपुरबाट पितालाई साताको दुईपटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लान्थे।

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्